Fully Furnished digital villa बिक्रीमा !
Lalitpur, Nepal
भैसेपाटी, ललितपुरमा अति आकर्षक Fully Furnished digital villa बिक्रीमा !

भैसेपाटी-२५, ललितपुरमा साढे ८ आना घडेरीमा हालसालै १४ / १४ पिल्लर सिस्टम द्वारा निर्मित साढे ३ तले Villa बिक्रीमा !

Show On Map- NPR 0
- Unreviewed 0 Reviews0.0
१ कठ्ठा घडेरी बिक्रीमा!
Bharatpur, Nepal
प्रेमबस्ती भरतपुरमा १ कठ्ठा घडेरी बिक्रीमा!

प्रेमबस्ति स्कुल, माडी ठोरी हाइवेबाट ५० मीटर दक्षिण गएर १०० मीटर पूर्वमा यो घडेरी रहेको छ / उत्तर मोहोडाको यस घडेरीको मूल्य प्रति धुर ६ लाख छ / ६ मीटरको ग्रावेल बाटो भएको यस घडेरी, पिच हुने प्रक्रियामा छ ( १५-२० दिनमा पिच हुदै छ )!

मोहोडा: २२ हात
पिचछड: ७६ हात

Show On Map- NPR 12
- Unreviewed 0 Reviews0.0
३ तले नया घर बिक्रीमा !
Kathmandu, Nepal
सतुङ्गल, हरियाली बस्ति, चन्द्रागिरी-४, काठमाडौँमा पूर्व मोहडा भएको हालसालै निर्माण सम्पन्न ३ तले नया घर बिक्रीमा !

Show On Map- NPR 27
- Unreviewed 0 Reviews0.0
सातदोबाटोमा घर भाडामा !
Lalitpur, Nepal
बैंक, अफिस तथा बसोबासको लागि अति उपयुक्त ३० आना घडेरीमा निर्मित ३ तले घर भाडामा!

भाडा: आपसी सहमतीमा

Show On Map- NPR 0
- Unreviewed 0 Reviews0.0
साढे २ तले भुकम्प प्रतिरोधी घर बिक्रीमा !
Kathmandu, Nepal
गोठाटार, कागेश्वोरी मनोहरा-८, काठमाडौँ, तेजविनायक चोकबाट २०० मीटर पूर्वमा २० फीट पिच बाटो भएको ३ आना २ पैसा घडेरीमा हालसालै निर्माण सम्पन्न साढे २ तले भुकम्प प्रतिरोधी घर बिक्रीमा !

Show On Map- NPR 0
- Unreviewed 0 Reviews0.0
Momo Shop बिक्रीमा!
Kathmandu, Nepal
बालाजु बाइपासमा चलिरहेको Momo Shop बिक्रीमा!

हालको सिट संख्या - लगभग 30 जना

घर धनी सँगको लिखित सहमतीमा
भाडा: १५०००
मुल्य: आपसी सहमतीमा

Show On Map- NPR 0
- Unreviewed 0 Reviews0.0
मदिरा पसल बिक्रीमा!
Lalitpur, Nepal
ललितपुर सानेपामा चलिरहेको मदिरा पसल बिक्रीमा!

घर धनी सँगको लिखित सहमतीमा
भाडा: ८०००

Show On Map- NPR 500000
- Unreviewed 0 Reviews0.0
साढे २ तले नया घर बिक्रीमा!
Kathmandu, Nepal
आरुबारी, लालीगुराँस टोल, गोकर्नेश्वोर-९, काठमाडौँमा पूर्व-पश्चिम मोहडा भएको ४ आना घडेरीमा २०७८ सालमा १२/१२ पिलर सिस्टम द्वारा निर्मित साढे २ तले नया घर बिक्रीमा !

१५ फीट पिच बाटो भएको यस घर काठमाडौँ मेडिकल कलेजबाट ५०० मीटरको दुरीमा छ !

Shutter : 3

Show On Map- NPR 0
- Unreviewed 0 Reviews0.0