साढे २ तले घर लाखमा बिक्रीमा !
Lalitpur, Nepal
ठैब, गोदावरी-१४, ललितपुर Southern Housing मा २० फीट पिच बाटो भएको ६ आना घडेरीमा निर्माण भएको साढे २ तले घर लाखमा बिक्रीमा !

Show On Map- NPR 46
- Unreviewed 0 Reviews0.0
Flat for rent
Lalitpur, Nepal
Flat for rent at Patan Chakupat, Lalitpur Mahanagarpalika-22. This flat is located nearby Lalitpur Engineering College. Thus this flat is suitable for residential purposes.

Rent: 25000/ per month

Show On Map- NPR 0
- Unreviewed 0 Reviews0.0
2.5 तल्ले आकर्षक घर तुरुन्त बिक्रिमा।
Kathmandu, Nepal
गोठाटार,हात्तीडाडा मेन बाटो देखी 50 मीटर भित्र hight मा 13 फुटे बाटो सङै जोडिएको 4 आना 3 पैसा क्षेत्रफलमा बनेको 2.5 तल्ले आकर्षक घर तुरुन्त बिक्रिमा।

मुल्य: आपसी सहमतीमा

Photo credit: Gharbaas.com

Show On Map- NPR 0
- Unreviewed 0 Reviews0.0
आकर्षक साढे २ तले घर बिक्रिमा !!!
Kathmandu, Nepal
काठमाडौँ बुढानिलकण्ठ नगरपालिका-०२, भंगाल, लामिछाने टोलमा आकर्षक साढे २ तले घर तुरुन्त बिक्रिमा !!!

Show On Map- NPR 27
- Unreviewed 0 Reviews0.0
३ तले घर बिक्रीमा !
Kathmandu, Nepal
गणेश चोक, बुढानिलकण्ठ-८, काठमाडौँमा पूर्व-उत्तर फर्किएको ३ तले घर बिक्रीमा !

हाइवे संगै जोडिएको यस घर ब्यापार, ब्यबसाय तथा बसोबासको लागि अति उपयुक्त छ!

Pray room : 1

Shutter : 4

All the basic facilities such as electricity, sufficient water facility, drainage , cable connection, parking space for 1 car and 2 motorbikes, underground reserve tank of 12000 liters is available in this house.

Show On Map- NPR 55
- Unreviewed 0 Reviews0.0
घडेरी बिक्रीमा!
Bhaktapur, Nepal
कटुन्जे, सुर्यविनायक-१, भक्तपुर,सिर्जना चोकबाट १०० मीटरको दुरीमा दक्षिण पश्चिम फर्किएको, १६ फीटको ग्रावेल बाटो भएको ६ आना २ पैसा घडेरी प्रति आना ३६ लाखको दरले बिक्रीमा!

Show On Map- NPR 23
- Unreviewed 0 Reviews0.0
साढे २ तले भुकम्प प्रतिरोधी घर बिक्रीमा!
Kathmandu, Nepal
गोठाटार, कागेश्वोरी मनोहरा-८, काठमाडौँ, तेजविनायक चोकबाट २०० मीटर पूर्वमा २० फीट पिच बाटो भएको ३ आना २ पैसा घडेरीमा हालसालै निर्माण सम्पन्न साढे २ तले भुकम्प प्रतिरोधी घर बिक्रीमा!

Show On Map- NPR 26
- Unreviewed 0 Reviews0.0
प्रति आना मात्र १२ लाखमा टुक्रा घडेरी बिक्रीमा !
Bhaktapur, Nepal
सुडाल, जितपुर, चाँगुनारायण-८, भक्तपुरमा प्रति आना १२ लाखमा ३ देखि ४ आनाको टुक्रा घडेरी बिक्रीमा

पूर्व र पश्चिम मोहडा भएको यस घडेरी कमल विनायक भत्केपाटी ( लान्चा फल्चा ) बाट ४ किलोमीटर पूर्व, सुडाल वडा नम्बर -८ को कार्यालयबाट

५० मीटर पश्चिम र कार्की गाउँबाट २०० मीटर उत्तरमा रहेको छ!

Show On Map- NPR 0
- Unreviewed 0 Reviews0.0