A PHP Error was encountered

Severity: Warning

Message: chmod(): Operation not permitted

Filename: controllers/Home.php

Line Number: 230

Backtrace:

File: /var/www/html/application/controllers/Home.php
Line: 230
Function: chmod

File: /var/www/html/application/controllers/Home.php
Line: 607
Function: make_rental_geo_json_for_map

File: /var/www/html/index.php
Line: 318
Function: require_once

Rental Listings | Khoja Nepal - Business | Jobs | Properties - आफै खोजौ ंआफै रोजौं

8 Result For All

Watch Details
Sell

चितवनको जग्गा बिक्रिमा!!

Chitwan , Nepal

दुरसंचार चोक, रत्ननगर-१०, चितवन हाइवे संगै जोडिएको १ कठ्ठा १० धुर, मोहोडा ३१ हात पिछड ५० हात भयको जग्गा र सोही जग्गामा बनेको साडे २ तले घर बिक्रिमा!! जग्ग धनीको सम्पर्क नम्बर : 9847022337 मुल्य: ३४ लाख प्रती हात Note: घर को valuation गरियको छैन, जग्गा किन्दा घर सित्तैमा हो!! Photo Credit; Ghar Jagga Nepal

Show On Map
  • NPR 0
  • Unreviewed 0 Reviews0.0
Watch Details
Sell

म्हैपीमा आकर्सक घर बिक्रिमा!!

Kathmandu, Nepal

म्हैपी, काठमाडौँ-१६ म्हैपी मन्दिर नजिकै र नया बसपार्कबाट १५० मीटरको दुरीमा रहेको आकर्षक साढे ३ तले घर तुरुन्त बिक्रीमा !!! घर धनीको संपर्क नम्बर : ९८५१०७००८५ / ९८४९२७६८६७ The property structure : Ground Floor: 1 kitchen, 2 common bedrooms,1 living room and 1 common bathroom First Floor: 1 kitchen, 2 common bedrooms,1 living room and 1 common bathroom Second Floor: 1 living room, 2 common bedrooms and 1 bathroom Top Floor : 1 kitchen, 1 master living room with attached bathroom and 1 common bathroom Parking Space : 1 car, 4 bikes park space

Show On Map
  • NPR 30000000
  • Unreviewed 0 Reviews0.0
Watch Details
Sell

Boutique On Urgent Sale!

Lalitpur, Nepal

ललितपुरको झम्सिखेल नजिकै चलिरहेको १८ बर्ष देखी चलिरहेको Boutique सुलभ मुल्यमा बिक्रिमा!!! Fabric ,designer wear, led TV,cc Camara,2 ओटा र decoration पनि उपलब्ध छ | बिक्रेताको संपर्क नम्बर: ९८०८६०००८४ घर धनी सँगको लिखित सहमतीमा ! मुल्य: अपसी सहमतीम भाडा: 21 हजार

Show On Map
  • NPR 0
  • Unreviewed 0 Reviews0.0
Watch Details
Sell

Mini Mart On Sale

Kathmandu, Nepal

कपन फैका चोक नयाँ घरेमा चलिरहेको मिनी माट तुरुन्त बिक्रिमा!! मुल्य : अपसी सहमतीमा बिक्रेताको संपर्क नम्बर: :९८६९१७९९१२

Show On Map
  • NPR 0
  • Unreviewed 0 Reviews0.0
Watch Details
Sell

ललितपुरमा चलिरहेको क्याफे बिक्रिमा!!

Lalitpur, Nepal

ललितपुर इमाडोल कमल पोखरीमा चलिरहेको क्याफे बिक्रिमा!! घरधनी सँगको सहमतिमा! मुल्य : ३० लाख (मिलाउन सकिने)

Show On Map
  • NPR 3000000
  • Unreviewed 0 Reviews0.0
Watch Details
Sell

घडेरी तुरुन्त बिक्रिमा!!

Lalitpur, Nepal

चापागाउ गोदावरी ललितपुरमा सस्तो मुल्यमा ४ आनाको २ पिस घडेरी तुरुन्त बिक्रिमा!! मोहोडा ३० फिट पिछड ३८-४८ फिट तुरुन्त खरिद गर्ने लाई बिशेष छुटको बेबस्था गरियको छ! तुरुन्त खरिद गर्नेलाई आनाको १२ लाख मात्र!

Show On Map
  • NPR 48000000
  • Unreviewed 0 Reviews0.0
Watch Details
Rent

बाख्रा फर्म भाडामा

Bharatpur, Nepal

ध्रुव चोक, भरतपुर-२४ मा सम्पूर्ण पुर्बधार तयारी भएको २०० वटा बाख्रा पालन गर्न मिल्ने बाख्रा फर्म तुरुन्त भाडामा !! यस जग्गामा ३ वटा खोर जस्मा २०० वटा बाख्रा पालन गर्न मिल्ने, १० कठ्ठा जग्गामा गाइ भैसी पाल्न तयार बनाएको गोठ, २ कोठा मान्छे बस्न बनाएको घर, एउटा घास काट्ने मेसिन, एउटा मकै पिस्ने मेसिन, २० कठ्ठा जग्गामा विभिन्न जात जातिका घास खेति भैराखेको छ! इक्छुकले तुरुन्त संपर्क गर्नु होला!

Show On Map
  • NPR 0
  • Unreviewed 0 Reviews0.0
Watch Details
Sell

चलिरहेको Cafe सुलभ मुल्यमा बिक्रीमा!!

Kathmandu, Nepal

कमलपोखरीमा चलिरहेको Cafe सुलभ मुल्यमा बिक्रीमा!! कृष्ण पाउरोटी भण्डार नजिकै, Voto Nepal को अपोजिटमा रहेको गल्ली भित्र, कमलपोखरी घरधनी सँगको लिखित सहमतिमा हालको सिट संख्या - 30 जना भाडा : ३०००० मुल्य : अपसी सहमतिमा

Show On Map
  • NPR 0
  • Unreviewed 0 Reviews0.0

Sign In