Land for Sale Sell

(Owner)
Behind Napi Office, Kalanki, Kathmandu,

Kalanki , Kathmandu

कलंकीमा नापी कार्यालय पछाडी ४ आना र ३.५ आना टुक्रा जग्गा बिक्रीमा !!!

जग्गा धनीको सम्पर्क नम्बर:9851340688,9801982828.

जग्गा कलंकीको नापी कार्यालय पछाडी भाटभटेनी बाट ५०० मिटर को दुरीमा र रिंग-रोड बाट मात्र २०० मीटर बाहिर रहेको छ।

जग्गाको बारेमा थप विवरणहरु:

- ४ आना र ३.५ आना टुक्रा जग्गाहरु रहेको,

- आब जम्मा २ टुक्रा मात्र बाकी रहेको,

- उत्तर-पूर्व र पूर्व-दक्षिण मोहोडा भएका टुक्रा जग्गा रहेको,

- जग्गा १२ फुटे पिच बाटो अगाडी रहेको,

- जग्गा आवासीय साथै व्यावसायिक दुवै प्रयोजनको लागी उपयुक्त रहेको,

- जग्गामा सामान्य सुबिधा जस्तै पानी, बत्ति,ढल लगायतको सम्पूर्ण सुविधा सम्पन्न भएको !!!

Photo Gallery
Amenities
  • Electricity
  • Water Supply
  • Drainage
Property Information
  • Available from: February 13th, 2023
  • Property Type: Residential
  • Type: Land
  • Facing Direction: East
  • Road Access: 12
  • Negotiable: Yes
  • Listing Type: Owner
  • Price: Not disclose

Contact Detail

Address : Behind Napi Office, Kalanki, Kathmandu,, Kalanki , Kathmandu
Email :
Mobile : 9851340688
Alternate Mobile : 9801982828

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In