ललितपुरको हत्तिबनमा 3 आना 1 पैसा जग्गा बिक्रीमा !!!!
जग्गा ललितपुरको हत्तिबन, CLASSIC TOWER (हत्तिबन मेनरोड) बाट 400 मिटर भित्र LA स्कुल पछाडि सरकारी प्लानिंग भित्र रहेको छ |
जग्गाको बारेमा थप विवरणहरु:
- जग्गाको कुल क्षेत्रफल 3 आना 1 पैसा रहेको,
- पूर्व महोड़ा भएका जग्गा रहेको,
- जग्गा प्रस्तावित 20 फिटे पिच बाटो अगाडी रहेको,
- आवासीय प्रयोजनको लागि यो जग्गा अत्ति उपयुक्त रहेको,
- सुन्दर र शान्त वातावरणमा भएको,
- जग्गामा सामान्य सुबिधा जस्तै पानी, बत्ति, ढल लगायतको सम्पूर्ण सुबिधा सम्पन्न भएको !!!
Photo Gallery
Amenities
- Electricity
- Water Supply
- Drainage
Property Information
- Available from: February 7th, 2023
- Property Type: Residential
- Type: Land
- Facing Direction: East
- Road Access: 20
- Property Area: 3.1.0 Aana
- Negotiable: Yes
- Listing Type: Broker
- Price: Not disclose
Contact Detail
Location
Reviews
0.0
Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars