काभ्रेपलान्चोकको बेथानचोक गाउपालिका वडा नं: 6 भुग्देउमा 31 रोपनी जग्गा बिक्रीमा !!!
यो जग्गा काभ्रेपलान्चोकको बेथानचोक गाउपलिका वडा नं: 6 भुग्देउमा बनेपा बजार बाट 20 कि.मि को दुरिमा रहेको छ |
जग्गाको बारेमा थप विवरणहरु :
- जग्गाको कुल क्षेत्रफल 31 रोपनी रहेको,
- जग्गा 20 फुटे बाटो आगाडी रहेको,
- चौतर्फि महोड़ा भएको जग्गा रहेको,
- कृषि तथा पशुपालन,होटल र रेस्टुरेन्टको लागि यो जग्गा अती उपयुक्त रहेको,
- जग्गा सुन्दर वातावरणमा भएको,
- जग्गाको मूल्य रु 6 लाख प्रति रोपनी रहेको,
- र जग्गामा सामान्य सुविधा जस्तै पानी, बत्ति, आदिको सुबिधा सम्पन्न भएको,
Photo Gallery
Amenities
- Electricity
- Water Supply
- Drainage
Property Information
- Available from: February 1st, 2023
- Property Type: Residential
- Type: Land
- Facing Direction: East
- Road Access: 20
- Property Area: 31.0 Aana
- Negotiable: Yes
- Listing Type: Owner
- Price: Not disclose
Contact Detail
Location
Reviews
0.0
Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars