चाबहिलको ॐ हस्पिटल अगाडीको राजधानी आयल स्टोरबाट धोबिखोला करीडोर हाईवे हुदै जाँदा २ किमी उत्तरमा वा धुम्बाराहीको हेम्स हस्पिटलबाट जाँदा १.५ किमी उत्तर-पूर्बमा मण्डिखाटार हुदै एकताबस्ती ( मनकामना कोलोनी भित्र ) बुढानिलकण्ठ नगरपालिका वडा नं. ९ मा ४ आनामा निर्मित नियोक्लासिकल मोडलको सेमी-बंगलो घर बिक्रीमा छ ।
यस घरमा जम्मा ५ बेडरुम छन् जसमा ( ३ वटामा एटेजबाथरुम) २ किचन डाईनिड. , १ ठूलो हल , ठूलोकौशी , बरण्डा , २ कार पार्किड. मध्य हाल एउटामा गार्डेन बनाईएको छ , १३ फुटे बाटो, पूर्ब मोहोडा भएको कतैबाट पनि घाम नछेक्ने, आफ्नै ४ ईन्चको निजी बोरिड. भएको नयाँ भरखर निर्माण सम्मन्न गर्दै गरेको सेमी-बंगलो बिक्रीमा छ ।
मूल्य रु ३ करोड ९० लाख हो । यो रेट फिक्स हो । २ करोड बुझाई बाँकी १ करोड ९० लाख सम्म बैंकिड. सुबिधा मिलाई दिईने छ ।
Photo Gallery
Amenities
- Parking
- Electricity
- Water Supply
- Drainage
Property Information
- Available from: January 16th, 2023
- Property Type: Residential
- Type: House
- Facing Direction: East
- Road Access: 13
- Property Area: 4.0 Aana
- Negotiable: Yes
- Listing Type: Owner
- Price:
रु 39,000,000 - Furnishing : Semi Furnished
Contact Detail
Location
Reviews
0.0
Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars