House For sale Sell

(Owner)
Guheshwori, Boudha, Kthmandu

Boudha , Kathmandu

काठमाडौँको बौद्ध गुहेश्वरी Town Planning मा 2.5 तले घर बिक्रीमा !!!

घर काठमाडौँको बौद्ध गुहेश्वरी Town Planning मा एरिना फुटसल नजिकै बौद्ध रोड बाट 600 मिटरको दुरीमा र रिंग रोड (मित्रपार्क) बाट 1.5 कि.मि को दुरीमा रहेको छ |

घरको बारेमा थप विवरणहरु:

- घर 5 आना 2 दाम क्षेत्रफ़लमा निर्माण भएको,

- घरको महोड़ा पक्षिम दिशा तर्फ फर्कीएको,

- घर 20 फुटे पिच बाटो अगाडी रहेको,

- घरमा 7000 लिटरको रिजर्व पानि ट्यांकी भएको,

- घरको सिढीमा काठको रेलिंग साथै मार्बल लगाइएको,

- घरमा 2 कार 4 बाइकको लागि पार्किङ्ग स्पेस भएको,

- घरमा सानो बंगैचा पनि रहेको,

- घर भाडामा पनि लिन मिल्ने जस्को भाडा मासिक 75 हजार रहेको,

- र घरमा सामान्य सुबिधा जस्तै पानि,बत्ति, सोलार वाटर हिटर,ढल लगायतको सम्पूर्ण सुबिधा सम्पन्न भएको |

Photo Gallery
Amenities
  • Television
  • Free WiFi
  • Parking
  • Electricity
  • Water Supply
  • Drainage
Property Information
  • Available from: February 1st, 2023
  • Property Type: Residential
  • Type: House
  • Facing Direction: West
  • Road Access: 20
  • Property Area: 5.2.0 Aana
  • Negotiable: Yes
  • Listing Type: Owner
  • Price: Not disclose
  • Floor : 2.5
  • Furnishing : Semi Furnished

Contact Detail

Address : Guheshwori, Boudha, Kthmandu, Boudha , Kathmandu
Email :
Mobile : 9851030353
Alternate Mobile :

Location

Reviews

0.0 Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars

Leave A Review

Sign In