Furnished House for Rent at Nayagaun, Pokhara
पोखराको नयाँगाउँ, प्रतिभा टोलमा Semi-Furnished 2.5 तले घर तुरुन्त भाडामा !!!
पोखरा महानगरपालिकाको नयाँगाउँ, प्रतिभा टोलमा 9.5 आना क्षेत्रफलमा बनेको 2.5 तले Fully Furnished घर भाडामा।
घरको बारेमा थप विवरणहरु:
- मेन मार्ग बाट मात्र 200 मीटरको दुरीमा रहेको,
- 12 फुटे बाटो अगाडी रहेको,
- प्रसस्त पार्किङ्गको सुविधा भएको,
- 24 सै घण्टा चिसो र तातो पानीको सुविधाको भएको
- सोलार जडान गरिएको,
- घरको कौशी वाट हिमालहरुको मनोरम दृश्य अवलोकन गर्न मिल्ने,
- सुन्दर, शान्त तथा पारिवारिक वातावरणमा रहेको,
- मासिक भाडा मात्र 60 हजार रहेको।
- पानी, बत्ति, केवल लगायतको सम्पूर्ण सुबिधा सम्पन्न।
Photo Gallery
Amenities
- Outdoor seating
- Television
- Free WiFi
- Parking
- Electricity
- Water Supply
- Drainage
Property Information
- Available from: February 3rd, 2023
- Property Type: Residential
- Type: House
- Facing Direction: East
- Road Access: 13
- Property Area: 9.5 Aana
- Negotiable: Yes
- Listing Type: Owner
- Price:
रु 60,000 - Floor : 2.5
- Furnishing : Semi Furnished
Contact Detail
Location
Reviews
0.0
Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars