2BHK Full Furnished Apartment For Rent in Classic Tower, Satdobato, Hattiban, Lalitpur
अपार्टमेन्ट ललितपुरको सातदोबाटो हात्तिबन Classic Tower मा रिंग रोड बाट मात्र 1 कि.मि को दुरिमा रहेको छ |
अपार्टमेन्टको बारेमा थप विवरणहरु:
- अपार्टमेन्टको एरिया 899 Sq.ft रहेको,
- अपार्टमेन्ट सातदोबाटो बाट हात्तिबन जाने मेन हाइवे अगाडि रहेको,
- अपार्टमेन्टमा पर्याप्त पार्किंग स्पेस रहेको,
- जेनरेटर र बोरिंग द्वारा चौबिसै घण्टा बत्ति र पानीको सुबिधा भएको,
- इन्टरनेट जडान गरिएको,
- चौबिसै घण्टा सेक्युरिटीको सुबिधा भएको,
- अपार्टमेन्टमा एयर कन्डिसनर, बाथरूम र किचनमा वाटर हिटर, एलजीको वाशिङ मेसिन र RO water filter समेत जडान गरिएको,
- कार पार्किंग, Gym , Swimming Pool र पार्टी प्यालेस को सुबिधा भएको,
Photo Gallery
Amenities
- Outdoor seating
- Television
- Free WiFi
- Parking
- Swimming pool
- Sports
- Transport
- CCTV Camera
- Electricity
- Water Supply
- Drainage
Property Information
- Available from: January 26th, 2023
- Property Type: Residential
- Type: Appartment
- Facing Direction: South
- Property Area: 899.0 Sq. Feet
- Negotiable: Yes
- Listing Type: Broker
- Price:
रु 50,000 - Furnishing : Fully Furnished
Contact Detail
Location
Reviews
0.0
Based On 0 Reviews
1 Stars
2 Stars
3 Stars
4 Stars
5 Stars